पहिरोका कारण यी सडक अवरुद्ध

४ बर्ष अगाडि

काठमाडौं– वर्षाका कारण आएको पहिरोका कारण देशका विभिन्न स्थानको राजमार्ग तथा मुख्य सडकहरु प्रभावित बनेका छन् । 
प्रहरीका अनुसार मंगलबार  सिद्धिचरण राजमार्ग, सिद्धार्थ राजमार्ग,  मेची राजमार्ग,  कान्ती लोकपथ,  बेसिशहर – मनाङ्ग सडक खण्ड र  बेनी – जोमसोम अवरुद्ध बनेको छ । 
अवरुद्ध सडक खुलाउन कार्यभइरहेको पनि प्रहरीले जनाएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया