एक जोर जुत्ताको दाम कसरी चार करोड ८३ लाख ?

४ बर्ष अगाडि

न्यूयोर्क – चार करोड ८३ लाख ८० हजार रुपैयाँमा एक जोर ऐतिहासिक जुत्ता बिक्री भएको छ ।

उक्त ऐतिहासिक जुत्ता नाइकीका सह–संस्थापकले डिजाइन गरेका हुन् ।

यो डिजाइनको जुत्ता १२ जोर हातैले सिलाइएको थियो र सन् १९७२ को ओलिम्पिक खेलकुदको छनौटमा केही खेलाडीहरूलाई बाँडिएको थियो।

लिलाममा राखिएको जोर भने कसैले प्रयोग नगरेको एक मात्र भएको मानिन्छ।
बिबिसि 

४ बर्ष अगाडि

प्रतिक्रिया