१३ दिने रोजगारमा २ अर्ब ३६ करोड ७९ लाख रुपैयाँ खर्च

४ बर्ष अगाडि

काठमाडौँ – प्रधानमन्त्री रोजगार कार्यक्रम अनगर्त सरकारले गत आर्थिक वर्षको अन्तिममा २ अर्ब ३६ करोड ७९ लाख रुपैयाँ खर्च गरेको  छ। झार उखेल्ने देखी लिएर चौतारी र सडक सफा गर्न युवा हरुलाई रोजगारी दिएको थियो । 

उक्त काम गरेर देशभरका करिब १ लाख ७५ हजार ९०९ जनाले पारिश्रमिक बुझेका छन् । यसरी काम गर्नेले औसतमा १३ दिनको पारिश्रमिक बुझेको मन्त्रालयले जनाएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया