अचम्मको कुकुर: कोठामा एक्लै फिल्म हेर्छ, ढोका थुनेर गर्छ यस्तो काम (भिडियोसहित)

४ बर्ष अगाडि

कहिल्यै तपाईंले कुनै जनावरको बारेमा यस्तो सुन्नुभएको छ कि उसलाई फिल्म हेर्न धेरै मन पर्छ । सायदै तपाईंले यस्तो सुन्नुभएको होला । 

तर एक यस्तो कुकुर छ जो फिल्म हेर्न मन पराउँछ । यतिमात्रै हैन फिल्म हेर्ने बेला यो कुकुरले आफैं ढोकाको कोठा बन्द गरिदिन्छ । 

यो कुकुर अमेरिकामा छ । जसको नाम खालीसि भएको समाचारहरुमा जनाइएको छ । बुलडग नस्लको यो कुकुरले हेर्ने फिल्म नर्मल हुँदैनन् । कुकुरले हरर फिल्म देख्न मन पराउँछ । 

यो कुकुरलाई फिल्म देख्ने यस्तो नशा बसिसकेको छ कि फिल्म नहेरेको दिन यो चैनसँग बस्न सक्दैन । र फिल्म पनि बन्द कोठामा एक्लै हेर्न मन पराउँछ । 

अचम्मको कुरा यो छ कि यो कुकुरले अहिलेसम्म सयौं फिल्म हेरिसकेको छ । यो कुकुरले फिल्मबाट भरपूर मनोरन्जन लिन्छ । जब फिल्ममा कुनै डराउने दृश्य आयो भने भुक्न थाल्छ ।

हेर्नुहोस् भिडियो, 
 

४ बर्ष अगाडि

प्रतिक्रिया