हवाई कारबाहीमा सात लडाकू मारिए

४ बर्ष अगाडि

अफगानिसतानको पूर्वी भागमा रहेको नान्गार्हार प्रान्तको। शिर्जाद जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्य गरी भएको एक हवाई कारबाहीमा परी सात लडाकू मारिएका छ ।

प्रान्तीय प्रशासनका प्रवक्ता अत्ताउल्लाह खोगीआनीले सोमबार उक्त जानकारी दिनु भएको छ । यस हवाई कारबाहीमा परी सर्वसाधारण र सुरक्षा अधिकारी कुनै क्षति नभएको सरकारी अधिकारीहरुले जनाएका छन्  । 

नान्गार्हार प्रान्तमा सक्रिय रहेका तालिबानी लडाकू समूह यस कारबाहीको विषयमा कुनै  प्रतिक्रिया दिएका  छैनन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया