लक्ष्मी भ्याल्यू फण्डले लगानीकर्तालाई दिने भयो १५ प्रतिशत नगद

४ बर्ष अगाडि

काठमाडौं – लक्ष्मी बैङ्कले प्रवद्र्धन गरेको लक्ष्मी भ्यालु फण्ड १ ले लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

फण्डको हालै  बसेको सञ्चालक समितिको ५३ औं वैठकले गत वर्ष गरेको नाफाबाट लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया