समुन्द्री तटमा हट बनेर कस्लाई खोज्दैछिन् स्वस्तिमा (फोटोफिचर)

साउन २२, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौं – पछिल्लो समय नेपाली चलचित्रका नायिकाहरु अभिनय भन्दा विदेश गएर समुन्द्री किनारामा लिइएका हट फोटाका कारण बढी चर्चा भाइरल बन्दै आएका छन् ।

 

 

फिल्म बुलबुल’को प्रदर्शनको लागि अष्ट्रेलियाको सिड्नीमा रहेकी स्वस्तिमाले सामाजिक सञ्जाल मार्फत आफ्नो बोल्ड फोटो सार्वजनिक गरेकी छिन् । तस्विरमा निकै खुलेकी उनका तस्विरले अहिले लाखौ सेयर तथा लाइक पाइरहेका छा् । २०१५ देखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय हुँदै आएकी उनी पछिल्लो समय अभिनयमा पनि सफल्ता पाइरहेकी छन् ।

इन्जीनियरिङको पढाई गरेर चलचित्रमा प्रवेश गरेकी उनका सार्वजनिक पछिल्ला तस्विरले प्रसंसकको होस उडाई दिएको छ । तस्वीरः सामाजिक सञ्जाल

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.५२११५.१२
European Euro१२६.९४१२७.६०
UK Pound Sterling१४८.१६१४८.९४
Swiss Franc११५.६५११६.२६
Australian Dollar७७.९७७८.३८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१३८४.५७