समुन्द्री तटमा हट बनेर कस्लाई खोज्दैछिन् स्वस्तिमा (फोटोफिचर)

४ बर्ष अगाडि

काठमाडौं – पछिल्लो समय नेपाली चलचित्रका नायिकाहरु अभिनय भन्दा विदेश गएर समुन्द्री किनारामा लिइएका हट फोटाका कारण बढी चर्चा भाइरल बन्दै आएका छन् ।

 

 

फिल्म बुलबुल’को प्रदर्शनको लागि अष्ट्रेलियाको सिड्नीमा रहेकी स्वस्तिमाले सामाजिक सञ्जाल मार्फत आफ्नो बोल्ड फोटो सार्वजनिक गरेकी छिन् । तस्विरमा निकै खुलेकी उनका तस्विरले अहिले लाखौ सेयर तथा लाइक पाइरहेका छा् । २०१५ देखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय हुँदै आएकी उनी पछिल्लो समय अभिनयमा पनि सफल्ता पाइरहेकी छन् ।

इन्जीनियरिङको पढाई गरेर चलचित्रमा प्रवेश गरेकी उनका सार्वजनिक पछिल्ला तस्विरले प्रसंसकको होस उडाई दिएको छ । तस्वीरः सामाजिक सञ्जाल

४ बर्ष अगाडि

प्रतिक्रिया