आजको बिनिमयदर कति छ ?

४ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले साउन २४ गते शुक्रबारको विदेशी मुद्रा विक्री बिनिमयदर सार्वजनिक गरेको छ ।

सो विनिमयदरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रीदर ११३ रुपैयाँ ४१ पैसा रहेको छ ।

त्यसैगरि मंगलबार युरोपियन युरो एकको खरिददर १२६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १२७ रुपैयाँ ०४ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैयाँ १४ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३७० रुपैयाँ ९१ पैसा र विक्रीदर ३७२ रुपैयाँ ८८ पैसा रहेको छ ।

हेर्नुस् अन्य देशको विवरण यस्तो छः

४ बर्ष अगाडि

प्रतिक्रिया