राष्ट्र बैंकले १० करोड ट्रेजरी बिल बिक्री गर्ने

४ बर्ष अगाडि

काठमाडौँ-नेपाल राष्ट्र बैंकले सोमबार रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त टे«जरी बिल आगामी कात्तिक २६ गते परिपक्व हुनेछ ।     
 

४ बर्ष अगाडि

प्रतिक्रिया