आज बिनिमयदर कति छ ?

४ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले साउन २७ गते सोमबारको विदेशी मुद्रा विक्री बिनिमयदर सार्वजनिक गरेको छ ।

सो विनिमयदरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रीदर ११३ रुपैयाँ ५९ पैसा रहेको छ ।

त्यसैगरि मंगलबार युरोपियन युरो एकको खरिददर १२६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२७ रुपैयाँ २२ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०३ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैयाँ १९ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३७१ रुपैयाँ ७९ पैसा र विक्रीदर ३७३ रुपैयाँ ७७ पैसा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया