आज बिनिमयदर कति छ ?

साउन २७, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौं – नेपाल राष्ट्र बैंकले साउन २७ गते सोमबारको विदेशी मुद्रा विक्री बिनिमयदर सार्वजनिक गरेको छ ।

सो विनिमयदरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रीदर ११३ रुपैयाँ ५९ पैसा रहेको छ ।

त्यसैगरि मंगलबार युरोपियन युरो एकको खरिददर १२६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२७ रुपैयाँ २२ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०३ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैयाँ १९ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३७१ रुपैयाँ ७९ पैसा र विक्रीदर ३७३ रुपैयाँ ७७ पैसा रहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.५२११५.१२
European Euro१२६.९४१२७.६०
UK Pound Sterling१४८.१६१४८.९४
Swiss Franc११५.६५११६.२६
Australian Dollar७७.९७७८.३८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१३८४.५७