किन बढ्यो सुनको मूल्य यतिधेरै ? यस्तो छ कारण

४ बर्ष अगाडि

नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ७१ हजार रुपैयाँ कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

मूल्य बढ्नुका कारण
– चीन–अमेरिका व्यापार युद्ध
– अमेरिकी केन्द्रीय बैंकले घटाएको ब्याज
– कमजोर सेयर बजार
– जर्मनीको अर्थतन्त्रमा आएको सुस्तता
– अमेरिकाको इरान र उत्तर कोरियासँग कटु सम्बन्ध
– जम्मु–कश्मीर विवाद ।

४ बर्ष अगाडि

प्रतिक्रिया