ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार

४ बर्ष अगाडि

काठमाडौँ – साताको चौथो दिन बुधबार सुनको भाउ घटेको छ । यस दिन सुन तोलामा ७ सय रुपैयाले घटेर प्रति तोला ७० हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । 
त्यस्तै यस दिन तेजाबी सुन प्रति तोला ७० हजार रुपैयामा कारोबार भैरहेको छ ।

त्यस्तै यस दिन चाँदीको भाउ पनि घटेको छ । चाँदी बुधबार ८ सय २० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया