क्वाँटी खाने गर्नुहोस् , यस्ता छन् फाइदा

४ बर्ष अगाडि

आज जनैपूर्णिमा यस दिन लाई क्वाँटी खाने दिन पनि भन्ने गरिन्छ । यो चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ लगायतका गेडागुडी मिसाएर बनाईने गरिन्छ ।

क्वाँटी खादाँका फाइदाहरु 

कब्जियत हटाउँछ

मधुमेह ,कोलेस्टेरोल ,उच्च रक्तचाप नियन्त्रण गर्छ 

शारीरिक र मानसिक स्वास्थ्यमा सुधार आउँछ  

स्मरणशक्ति र रोग प्रतिरोधात्मक शक्ति बढाउँछ  

बालबालिका तथा वृद्धवृद्धाको कुपोषण हटाउन सहयोगी

४ बर्ष अगाडि

प्रतिक्रिया