शालिकराम मृत्यु प्रकरण : रुकु भन्ने अस्मिता कार्की पक्राउ

४ बर्ष अगाडि

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा जोडिएकी रुकु भन्ने अस्मिता कार्की पक्राउ परेकी छन् । 

चितवन प्रहरीले काठमाडौंबाट उनलाई पक्राउ गरेको हो । 

मृतक पुडासैनीले भिडियोमा रुकु, रवि लामिछाने र युवराज कण्डेलले अफूलाई मृत्युको मुखमा पु¥याएको बताएका थिए ।  उक्त भिडियो हिँजोमात्र सार्वजनिक भएको छ । 

भिडियोमा पुडासैनीले रवि लामिछानेले रुकुसँग अष्ट्रेलिया पठाउने भनेर उसको पछि लगाएको र अन्तिममा बलात्कार आरोप लगाएको कारण आफू तनावमा परेको बताएका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया