नेकपाको विवाद टुंंगियो, ईश्वर पोखरेलले पाए स्कूल विभाग

४ बर्ष अगाडि

केही समयदेखि विवादित हुँदै आएको  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद टुंगिएको छ । 

आज बसेको सचिवालय बैठकले स्कूल विभागमा देखिएको टुंगो लगाउँदै सबै विभागका नेतृत्व चयन गरेको हो । 

विदेश विभाग प्रमुखमा माधव नेपाल र उपप्रमुख राम कार्की, नीति अध्ययन प्रतिष्ठान प्रमुखमा झलनाख खनाल, संगठन विभाग प्रमुखमा वामदेव गौतम, स्कूल विभाग प्रमुख ईश्वर पोखरेल, प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठ र अर्थ योजना विभाग सुरेन्द्र पाण्डे चुनिएको उनले जानकारी दिए ।  

४ बर्ष अगाडि

प्रतिक्रिया