वामदेव बने नेकपाको उपाध्यक्ष

४ बर्ष अगाडि

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले  वामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको  छ ।

आज बसेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले बताए । 
उनका अनुसार सचिवालय बैठकको निर्णय अनुसार गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव आगामी स्थायी कमिटी र केन्द्रीय कमिटीमा लगिने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया