सार्वजनिक यातायातमा यौन दुर्व्यवहार गरेको अभियोगमा पूर्वसभासद् पक्राउ

४ बर्ष अगाडि

प्रहरीले पूर्वसभासद् योगेन्द्र घिसिङलाई पक्राउ गरेको छ ।

सार्वजनिक यातायातमा एक कलेज पढ्ने युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा घिसिङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले घिसिङ पक्राउ परेको बताउँदै थप अनुसन्धान भइरहेको बताइन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया