भर्जिनिटी कहिले तोड्नुभयो भन्ने प्रश्नको जवाफमा इलियानाले दिइन् यस्तो जवाफ

४ बर्ष अगाडि

सोसल मिडियामा कलाकारहरु ट्रोलको सिकार बन्नु सामान्य जस्तै भइसकेको छ । हरेक दिन कुनै न कुनै कलाकारहरु ट्रोलको सिकार बनेका समाचार बाहिरिएकै हुन्छ । साउथ तथा बलिउड अभिनेत्री इलियाना डिक्रुज पनि ट्रोलको सिकार बन्न पुगेकी छन् । 

केही समय अघि इलियानाले इन्स्टाग्राममा ‘आक्स मि एनिथिङ्ग’ सेसन राखेकी थिइन् ।

यसै क्रममा केही फ्यानहरुले उनको आगामी फिल्म, मन पर्ने कुरा र मन नपर्ने कुरा सोधेका थिए । तर, ए युजरको प्रश्नले भने अभिनेत्री इलियाना हैरान बनेकी छन् । सेसनकै क्रममा इन्स्टाग्राममा एक युजरले प्रश्न गरेका छन्– ‘तपाई भर्जिनिटी कहिले तोड्नुभएको थियो ?’

यस प्रश्नको जवाफमा इलियानाले भनिन्– ‘तिम्रो आमाले के भनिन् ।’ साथै इलियानाले इन्स्टा स्टोरीमा जवाफ सेसनको एक तस्वीर पनि सेयर गरेकी छन् ।

यसै क्रममा अभिनेत्री टाइगर श्रफले पनि इन्स्टाग्राममा एक क्यु एण्ड ए सेसन राखेका थिए । यसै क्रममा उनलाई एक फ्यानले प्रशन गरे– ‘के तपाई भर्जिन हो ?’ जवाफमा टाइगरले भने– ‘लाज नभएकाहरु । मेरो बा–आमाले पनि मलाई फलो गर्नुभएको छ ।’

यसका साथै टाइगरलाई अभिनेत्री दिशा पटानीलाई डेट गरिरहेको हो भनेर पनि प्रश्न गरेका छन् । उनले जवाफमा ‘मेरो औकात छैन’ भनेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया