एक वर्षपछि क्यान्सरलाई जितेर फर्के ऋषि कपूर

भदौ २४, २०७६ | आजको अर्थ
ajaako_artha

कपूर खानदानका नक्षेत्र ऋषि कपूर मंगलबार अमेरिकाबाट भारत फर्किएका छन् । उनी विगत एक वर्षदेखि न्यूयोर्कमा क्यान्सरको उपचार गराइरहेका थिए । ऋषि कपूरका तस्बिरहरुमा उनीमा आफ्नो देश फर्किन पाउँदाको खुशी छाएको देख्न सकिन्छ । 

करीब एक वर्ष न्यूयोर्कमा क्यान्सरको उपचार गराएका ऋषि कपूर सोमबार क्यान्सर मुक्त भएर भारत फर्किएका हुन् । उनको साथमा एयरपोर्टका उनक श्रीमती नीतु कपूरलाई पनि देख्न सकिन्छ ।

ऋषि कपूर र नीतु कपूर एयरपार्टमा निकै खुशी देखिएका थिए ।  
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.४४११४.०४
European Euro१२६.०४१२६.७१
UK Pound Sterling१४७.८८१४८.६६
Swiss Franc११७.२७११७.८९
Australian Dollar७८.२०७८.६२
Canadian Dollar८६.९३८७.३९
Singapore Dollar८४.२५८४.६९