नेप्से परिसूचक आज पनि घट्यो

४ बर्ष अगाडि

काठमाडौं –  आज पनि  (नेप्से) परिसूचक घटेको छ ।

आज नेप्से परिसूचक २.२४ अंकले घटेर ११६६.६७ बिन्दूमा झरेको छ ।

आज कुल १७२ कम्पनीको  करिब १० लाख कित्ता शेयर साढे २३ करोड रुपैयाँमा किनबेच भएको  छ । आज हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन् भने सेन्ट्रल फाइनान्स र अरुण काबेली पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् ।

आज सबैभन्दा बढी कुमारी बैंकको शेयर किनबेच भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया