नेप्से परिसूचक आज पनि घट्यो

भदौ २४, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौं –  आज पनि  (नेप्से) परिसूचक घटेको छ ।

आज नेप्से परिसूचक २.२४ अंकले घटेर ११६६.६७ बिन्दूमा झरेको छ ।

आज कुल १७२ कम्पनीको  करिब १० लाख कित्ता शेयर साढे २३ करोड रुपैयाँमा किनबेच भएको  छ । आज हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन् भने सेन्ट्रल फाइनान्स र अरुण काबेली पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् ।

आज सबैभन्दा बढी कुमारी बैंकको शेयर किनबेच भएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.१९११४.७९
European Euro१२३.७११२४.३६
UK Pound Sterling१४८.९०१४९.६८
Swiss Franc११६.४३११७.०४
Australian Dollar७६.३६७६.७६
Canadian Dollar८६.१६८६.६१
Singapore Dollar८२.०६८२.४९