लाभांश लिनै आएनन स्वरोजगारका शेयरधनी

४ बर्ष अगाडि

स्वरोजगार लघुवित्त वित्तिय संस्थाले शेयरधनीहरूलाई आर्थिक वर्ष २०६९/७० तथा २०७०/७१ को लाभांश लिन फेरी बोलाएको छ ।

यसअघि सूचना जारी गरी बोलाउँदा पनि केही शेयरधनी लाभांश लिन नआएको हुनाले कम्पनीले पुनः बोलाएको हो । 

कम्पनीले असोज २७ गतेभित्र कम्पनीको रजिष्ट्रार कार्यालय एनएमबि क्यापिटलमा गएर उक्त रकम लिन अनुरोध गरेको हो ।

अन्यथा उक्त अवधिपश्चात बाँकी नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया