लाभांश लिनै आएनन स्वरोजगारका शेयरधनी

ajaako_artha

स्वरोजगार लघुवित्त वित्तिय संस्थाले शेयरधनीहरूलाई आर्थिक वर्ष २०६९/७० तथा २०७०/७१ को लाभांश लिन फेरी बोलाएको छ ।

यसअघि सूचना जारी गरी बोलाउँदा पनि केही शेयरधनी लाभांश लिन नआएको हुनाले कम्पनीले पुनः बोलाएको हो । 

कम्पनीले असोज २७ गतेभित्र कम्पनीको रजिष्ट्रार कार्यालय एनएमबि क्यापिटलमा गएर उक्त रकम लिन अनुरोध गरेको हो ।

अन्यथा उक्त अवधिपश्चात बाँकी नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१