विप्लवका छोरा प्रकाश चन्द पक्राउ

ajaako_artha

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दलाई प्रहरीेले पक्राउ गरेको छ ।

प्रकाश डाक्टर हुन् ।

चितवन मेडिकल कलेज परिसरबाट उनलाई चितवन प्रहरीले पक्राउ गरेको हो।

चन्दको अगुवाइमा केहीदिन अगाडिदेखि चितवन मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनरत छन् । 

प्रकाशलाई जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको छ ।

उनीसहित आन्दोलनमा उत्रीएका अन्य केही विद्यार्थीहरुलाई पनि पक्राउ परेको प्रहरीले जनाएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१