विप्लवका छोरा प्रकाश चन्द पक्राउ

४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दलाई प्रहरीेले पक्राउ गरेको छ ।

प्रकाश डाक्टर हुन् ।

चितवन मेडिकल कलेज परिसरबाट उनलाई चितवन प्रहरीले पक्राउ गरेको हो।

चन्दको अगुवाइमा केहीदिन अगाडिदेखि चितवन मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनरत छन् । 

प्रकाशलाई जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको छ ।

उनीसहित आन्दोलनमा उत्रीएका अन्य केही विद्यार्थीहरुलाई पनि पक्राउ परेको प्रहरीले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया