लाभंश बितरण गर्दै लक्ष्मी लघुवित्त

बुधबार, २५ भदौ २०७६, ११ : ३५

लक्ष्मी लघुवित्तले आर्थिक बर्षको मुनाफाबाट २६.३२ प्रतिशत लाभंश प्रसताव गरेको छ । लघुवित्तको हिजो अपरान्ह  बसेको बैठकले उक्त लाभंश प्रस्ताब गरेको हो ।

लघुवित्तको चुक्ता पुँजीको १५ प्रतिशत र कर सहित ११.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बोनश वितरण पछि लघुवित्तको चुक्ता पूँजी २७ करोड ८३ लाख रुपैयाँमा पुग्नेछ ।
 

बुधबार, २५ भदौ २०७६, ११ : ३५

प्रतिक्रिया