४४ प्रतिशत बोनस बितरण गर्दै छिमेक लघुवित्त

ajaako_artha

छिमेक लघुवित्तले आफ्ना शेयरधनीलाई लाभंश वितरण गर्न लागेको छ । लघुवित्तले गत आर्थिक वर्ष को नाफाबाट सो लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

हिजो बसेको लघुवित्तको संचालक समितिको बैठकबाट सो प्रस्ताव पारीत भएको हो ।

लघुवित्तले चुक्ता पूँजीको २७.११८६ प्रतिशत बोनस शेयर र १७.२१६८ प्रतिशत नगद लाभंश गरि ४४.३३  प्रतिशत लाभंश दिने भएको छ । 

बोनस वितरण पश्चात बैंकको पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१