४४ प्रतिशत बोनस बितरण गर्दै छिमेक लघुवित्त

४ बर्ष अगाडि

छिमेक लघुवित्तले आफ्ना शेयरधनीलाई लाभंश वितरण गर्न लागेको छ । लघुवित्तले गत आर्थिक वर्ष को नाफाबाट सो लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

हिजो बसेको लघुवित्तको संचालक समितिको बैठकबाट सो प्रस्ताव पारीत भएको हो ।

लघुवित्तले चुक्ता पूँजीको २७.११८६ प्रतिशत बोनस शेयर र १७.२१६८ प्रतिशत नगद लाभंश गरि ४४.३३  प्रतिशत लाभंश दिने भएको छ । 

बोनस वितरण पश्चात बैंकको पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया