एक महिनाअगाडि नै सकियो दसैंको टिकट, हेर्नुस् यस्तो छ भाडादर

ajaako_artha

वायुसेवा कम्पनीले दसैंको लागि अग्रिम टिकट बुकिङ नखुलाउँदै टिकट सकिएको छ । फूलपातीदेखि टिकासम्मका सस्ता टिकट सकिएको छ भने महङ्गो टिकट पनि सकिएको बताइएको छ ।

टिकट विभिन्न पेमेन्ट गेटवे र हवाई कम्पनीको अनलाईनमार्फत बुकिङ गर्ने सुविधा भएकोले एक महिना अगाडि नै सकिएको हो ।

इसेवा, आइएमई पे, प्रभु पे र खल्तीजस्ता अनलाइन एपमार्फत टिकट बुकिङ हुने भएकाले उपभोक्ताले अग्रिम टिकट काटेका हुन् । 

भाडादर

गन्तब्य

न्यूनतम भाडादर

अधिकतम भाडादर

काठमाडौं-विराटनगर

 ४,७००/-

७,५५०/-

काठमाडौं-भद्रपुर

५,५००/ -

९,१००/-

काठमाडौं-सिमरा

३,१२०/-

३,१२०/-

काठमाडौं-भैरहवा

४,३०० /-

६,२००/-

काठमाडौं-धनगढी

५,९००/-

१२,६५०/-

काठमाडौं-तुम्लिङटार

६,०००/-

६,०००/-

काठमाडौं-पोखरा

२,७००/-

५,०५०/-

काठमाडौं-भरतपुर

२,९५०/-

३,६५०/-

काठमाडौं-जनकपुर

३,४००/-

४,३००/-

काठमाडौं-नेपालगञ्ज

५,६००/-

१०,०००/-


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१