एक महिनाअगाडि नै सकियो दसैंको टिकट, हेर्नुस् यस्तो छ भाडादर

४ बर्ष अगाडि

वायुसेवा कम्पनीले दसैंको लागि अग्रिम टिकट बुकिङ नखुलाउँदै टिकट सकिएको छ । फूलपातीदेखि टिकासम्मका सस्ता टिकट सकिएको छ भने महङ्गो टिकट पनि सकिएको बताइएको छ ।

टिकट विभिन्न पेमेन्ट गेटवे र हवाई कम्पनीको अनलाईनमार्फत बुकिङ गर्ने सुविधा भएकोले एक महिना अगाडि नै सकिएको हो ।

इसेवा, आइएमई पे, प्रभु पे र खल्तीजस्ता अनलाइन एपमार्फत टिकट बुकिङ हुने भएकाले उपभोक्ताले अग्रिम टिकट काटेका हुन् । 

भाडादर

गन्तब्य

न्यूनतम भाडादर

अधिकतम भाडादर

काठमाडौं-विराटनगर

 ४,७००/-

७,५५०/-

काठमाडौं-भद्रपुर

५,५००/ -

९,१००/-

काठमाडौं-सिमरा

३,१२०/-

३,१२०/-

काठमाडौं-भैरहवा

४,३०० /-

६,२००/-

काठमाडौं-धनगढी

५,९००/-

१२,६५०/-

काठमाडौं-तुम्लिङटार

६,०००/-

६,०००/-

काठमाडौं-पोखरा

२,७००/-

५,०५०/-

काठमाडौं-भरतपुर

२,९५०/-

३,६५०/-

काठमाडौं-जनकपुर

३,४००/-

४,३००/-

काठमाडौं-नेपालगञ्ज

५,६००/-

१०,०००/-


 

४ बर्ष अगाडि

प्रतिक्रिया