हकप्रद शेयर बाँडफाँड

ajaako_artha

काठमाडौं – जनउत्थान सामुदायिक लघुवित्तले हकप्रद शेयर बाँडफाँड गरेको छ ।

हिजो कम्पनीले लिलामी मार्फत बिक्रीमा ल्याएको  १८ हजार ५३० कित्ता हकप्रद बिक्री गरी बाँडफाँड गरेको हो ।

कम्पनीले बोलपत्रमा नपरेको रकम आज शेयरधनीले उल्लेख गरेको बैंक खातामा फिर्ता गरेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१