बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउँदै

भदौ २५, २०७६ | आजको अर्थ
ajaako_artha

बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छिन् ।  

फिल्म ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन उनी बिहीबार नेपाल आउन लागेकी हुन् ।‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले सन्नी नेपाल आउन लागेको जानकारी दिए ।

निर्देशक बस्नेतका अनुसार कमलपोखरीस्थित कुमारी चलचित्र भवनमा आयोजना हुने प्रिमिएरका लागि उनी दिनको २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिने छिन् । सो फिल्ममा उनको आइटम रहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.७२११५.३२
European Euro१२४.२६१२४.९१
UK Pound Sterling१४८.७४१४९.५२
Swiss Franc११७.२२११७.८३
Australian Dollar७५.६६७६.०५
Canadian Dollar८६.२७८६.७२
Singapore Dollar८१.९५८२.३८