बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउँदै

४ बर्ष अगाडि

बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छिन् ।  

फिल्म ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन उनी बिहीबार नेपाल आउन लागेकी हुन् ।‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले सन्नी नेपाल आउन लागेको जानकारी दिए ।

निर्देशक बस्नेतका अनुसार कमलपोखरीस्थित कुमारी चलचित्र भवनमा आयोजना हुने प्रिमिएरका लागि उनी दिनको २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिने छिन् । सो फिल्ममा उनको आइटम रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया