नेकपा सचिवालय बैठक सकियाे, भदाैभित्रै दलदर्ता टुंग्याउने

ajaako_artha

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले यही महीनाभित्र दल दर्ताका सबै प्रकृया पूरा गर्ने निर्णय गरेको छ । 

आज बसेको सचिवालय बैठकले मंसिर १४ मा हुने उप निर्वाचनको लागि दल दर्ताको प्रकृया यही महीनाभित्रै टुंग्याउने निर्णय गरेको हो । 

संबैधानिक र कानुनी ब्यवस्था र त्यस्लाइ आधार बनायर निर्वाचन आयोगले गरेको सूचना आधारमा नेकपा दर्ताका सबै प्रक्रिया पूरा गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

नेकपाले दल दर्ताको सबै जिम्मा पार्टी महासचिव विष्णु पौडेललाई दिने निर्णय गरेको श्रेष्ठले बताए । 

अर्को बैठक छिटै बस्ने एकिकरणका काम टुंगउने पनि उनले जानकारी दिए । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१