नेकपा सचिवालय बैठक सकियाे, भदाैभित्रै दलदर्ता टुंग्याउने

४ बर्ष अगाडि

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले यही महीनाभित्र दल दर्ताका सबै प्रकृया पूरा गर्ने निर्णय गरेको छ । 

आज बसेको सचिवालय बैठकले मंसिर १४ मा हुने उप निर्वाचनको लागि दल दर्ताको प्रकृया यही महीनाभित्रै टुंग्याउने निर्णय गरेको हो । 

संबैधानिक र कानुनी ब्यवस्था र त्यस्लाइ आधार बनायर निर्वाचन आयोगले गरेको सूचना आधारमा नेकपा दर्ताका सबै प्रक्रिया पूरा गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

नेकपाले दल दर्ताको सबै जिम्मा पार्टी महासचिव विष्णु पौडेललाई दिने निर्णय गरेको श्रेष्ठले बताए । 

अर्को बैठक छिटै बस्ने एकिकरणका काम टुंगउने पनि उनले जानकारी दिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया