चर्चित सवारीसाधन निर्मता कम्पनी जनरल मोटर्सले अमेरीकामा ३५ लाख गाडी फिर्ता लिएको छ ।
कम्पनीले कारको ब्रेकिङ प्रणालीमा समस्या भएको कारण ३४ लाख ६० हजार गाडी फिर्ता ल्याएको हो ।
गाडीको भ्याकुम पम्पमा समस्या देखिए पछि त्यसले गाडीको ब्रेकमा गम्भीर समस्या ल्याएकाले कम्पनीले सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै गाडी फिर्ता लिएको छ ।
आर्थिक दैनिकबाट
प्रतिक्रिया