युरोपमा विद्युतीय मुद्रा प्रतिबन्ध लगाउने फ्रान्सको चेतावनी

भदौ २६, २०७६ | आजको अर्थ
ajaako_artha

फ्रान्सले फेसबुक कम्पनीले जारी गर्न लागेको लिब्रा नामको क्रिप्टोकरेन्सी (विद्युतीय मुद्रा) लाई युरोपमै प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

यस मुद्राका कारण युरोपेली सरकारहरुको “मुद्रा सम्प्रभूता” संकटमा पर्ने खतरा रहने भन्दै फ्रान्सले उक्त चेतावनी दिएको हो ।

“म के कुरामा प्रष्ट छु भने युरोपेली मुलुकमा यो मुद्रा अहिलेकै अवस्थामा सञ्चालनमा विल्कुलै प्रयोगमा ल्याउन दिइने छैन,” फ्रान्सका अर्थमन्त्री ला मायरले भन्नुभयो ।

उहाँ ओइसिडी सम्मेलनको उदघाटनका अवसरमा बोल्दै हुनुहुन्थ्यो । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.७६११४.३६
European Euro१२३.३४१२३.९९
UK Pound Sterling१४८.०९१४८.८७
Swiss Franc११५.८८११६.४९
Australian Dollar७६.४७७६.८७
Canadian Dollar८५.९९८६.४५
Singapore Dollar८१.८८८२.३१