ओप्पो क्यामेरा एक्सको क्षमता प्रदर्शन

४ बर्ष अगाडि

 ओप्पोले गुगलको क्यामेरा एप्स सर्पोट गर्ने उपकरण निमार्ण गर्ने भएको छ । क्यामेरा एक्स, क्यामेरा एप डेभल पमेनटका लागी एन्ड्रोइड जेटप्याक सर्पाेट लाइब्रेरी हो ।

शाङहाईमा बुधवार आयोजित गुगल डेभलपर डेज चाइना २०१९ (जीडीडी चाइना२०१९) मा आप्पोको इमेजिङ प्रविधि र क्यामेरा एक्सद्धारा सञ्चारीत रेनो १० एक्स जुम ह¥यान्डसेट मार्फत प्रदर्शन गरिएको थियो ।

फोनमा रहेका एपमार्फत क्यामेरा अनुभब र फिचर्स थप सुदृढ गर्न विकासकर्तालाई सघाउने गूगलको क्यामेरा एक्स एन्ड्रोइड सोल्यूशनलाई ओप्पो रेनो १० एक्स जुम र नयाँ ओप्पो रेनो १ लगायतविभिनन ओप्पो उपकरणले सर्पोट गर्नेछ ।  

ओप्पो स्मार्टफोनमा क्यामेरा एक्स समायोजनसँगै विकासकर्ताहरुले अब कोडका केही लाइन राखेकै भरमा ओप्पोको इमेजिङ प्रविधिसम्म आफ्नो पहुँच बनाउन सक्नेछन् 
 

४ बर्ष अगाडि

प्रतिक्रिया