चाख्ने होइन त चोकोफन रोल्स् ?

४ बर्ष अगाडि

सुजल फुड्स प्रालीले चोकोफन रोल्स् बजारमा ल्याएको छ ।

कम्पनीका अनुुुसार चोकोफन  रोल्स् नेपालमै उत्पादन भएको पहिलो वेक्ड वेफर रोल्स् हो ।

यसको बाहिरी भाग अत्यान्तै ऋिस्पी र भित्री भाग ऋिमी रहेको छ ।

उक्त रोल्स् विभिन्न उत्कृष्ठ स्वादमा उपलब्ध छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया