सुजल फुड्सको नयाँ चोकोपन रोल्स बजारमा

४ बर्ष अगाडि

सुजल फुड्स प्रा.लिले हालै वाफर रोल्सअन्तर्गत चोकोपन रोल्स बजारमा ल्याएको छ । 
चोकोपन रोल्स नेपालमा पहिलोपटक उत्पादन भएको बकेड वाफर रोल्स हो । या रोलस बाहीरी भाग अत्यन्तै क्रिस्पी र भित्रि भाग क्रिमी रहेको कल्पनीले जनाएको छ । यो स्टबरी, भनिल्ला र कोकोनटको स्वाद रहेको बताइएको छ । 

कम्पनीका अनुसार यस रोल्स  चिया कफीसँग पनि खान सकिन्छ । अन्तराष्ट्रिय गुणस्तरको स्वादिष्ट फ्लेवर प्रयोग गरी संसारकै अत्याधुनिक वाफर रोल्स उत्पादन प्रविधि तथा अत्याधुनिक मसिनेरीबाट स्वस्थ्वकर वातावरणमा उत्पादिक चोकोपन रोल्स गुणस्तरीय रहेको कम्पनीको दाबी छ ।

 साथै हरेक उत्पादनमा एकरुपता पाइने बताइएको छ । कम्पनीले चोकोपन रोलस आकर्षक बकस प्याकेजिङमा ल्याएको छ । एउटा बक्समा दश पिसको दुईवटा टे« रहेको छ । यसलाई मटालिक वाफरको प्याक गरिएको छ । 

चाकोपन रोल्स उत्पादन भएको मितिले १२ महिनाभित्र उपभोग गर्न मिल्ने कम्पनीले जनाएको छ । सय ग्रामको बक्सको चोकोपन  रोल्समात्र एक सय २० रुपियाँमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीले उपभोक्ताको मन जित्ने र उनीहरुमाझ लोकप्रिय हुने पूर्ण विश्वास लिएको बताएको छ । 

सुजल फुड्स प्रालीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आफ्ना विभिन्न उत्पादनहरुलाई अन्राष्ट्रिय बजारमा बिक्रिवितरण गर्दै आएको छ । यस नयाँ उत्पादनलाई पनि छिटैँ नै अन्तराष्ट्रिय वजारमा निर्यात गर्नै लक्ष्य रहेको कम्पनीले जनाएको छ ।   
 

४ बर्ष अगाडि

प्रतिक्रिया