मुकेश अम्बानीको रिलायन्स जियो छिट्ै विश्वको १०० मुल्यवान कम्पनी भित्र पर्ने देखिएको छ ।
संचारसेवा प्रदायक कम्पनी डब्लुपीपीको एक प्रतिवेदनले यस्तो देखाएको हो ।
जियोले उपभोक्तालाई ठूलो छुट उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया