सुनको मूल्य स्थिर

४ बर्ष अगाडि

नेपाली बजारमा सुनको मूल्य बुधबार पनि स्थिर छ ।

छापावाल सुन बुधबार तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 यस्तै तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भएको छ । 

यस्तै चाँदीको मूल्य भने बढेको छ  ।

आज चँँदी ८ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुन चँँदी व्यवसायी महासंघले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया