काँग्रेसले आज पनि संसद चल्न नदिने

४ बर्ष अगाडि

नेपाली काँग्रेसले आज बस्ने संसद बैठक चल्न नदिने भएको छ ।

जागरण अभियानका क्रममा नेपालगञ्जमा गत साता भएको आक्रमण र त्यसमा संलग्नहरुलाई कारवाही गर्न सरकारले वेवास्ता गरेको भन्दै काँग्रेसले सोमबारको बैठक पनि अवरोध गरेको थियो । 

घटनाका विषयमा गृहमन्त्री रामबहादुर थापा बादलले संसदमा जवाफ दिएपनि काँग्रेसले गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै बैठक अवरुद्ध गर्दै आएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया