पूर्वसभासद घिसिङ ५ हजार धरौटीमा रिहा

४ बर्ष अगाडि

पूर्वसभासद योगेन्द्र घिसिङ ५ हजार धरौटीमा रिहा भएका छन् ।  

घिसिङलाई  ५ हजार धरौटीमा रिहा गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिए ।

सार्वजनिक यातायातमा एक कलेजमा पढ्ने युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा घिसिङलाई केही दिनअघि ललितपुर प्रहरीले पक्राउ गरेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया