'ग्रान्ड छूट उत्सव' ल्याउदै स्काइवर्थ

४ बर्ष अगाडि

स्मार्ट अप्लायन्सेस प्राली स्काइवर्थ ले दशैं लतिहार लक्षित स्काइवर्थ ग्रान्ड छुट उत्सव ल्याउने भएको छ ।

उक्त उत्सव अन्तर्गत ग्रहाकले हरेक स्काइवर्थ होम अप्लायन्सेसको खरिदमा तिन प्रतिशत सम्म छूट प्राप्त गर्नेछन् ।

स्काईवर्थले नेपाली बजारमा घरेलु उपकरण उपलब्ध गराउँदै आएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया