गएको आर्थिक बर्षमा पाल्पा र गुल्मीमा उत्पादन भएका कफी कोरिया निर्यात भर्एका छन् ।
कफी सहकारी संस्थाले गत आर्थिक बर्षमा झण्डै एक टन कफी कोरिया निर्यात गरेको हो ।
त्यस बर्ष पाल्पामा १६.६ टन पार्चमेन्ट र ३.३ टन ड्राइचेरी कफी उत्पादन भएको थियो भने गुल्मीमा १.५ टन पार्चमेन्ट र ७ टन ड्राइचेरी उत्पादन भएको थियो ।
त्यस मध्य १ टन कफी कोरिया निर्यात गरिएको र बाँकी कफी नेपालमै खपत भएको छ ।
नागरिकबाट
प्रतिक्रिया