यस्तो थियो बलिउडको पहिलो ‘बोल्ड फोटो शूट’

४ बर्ष अगाडि

एजेन्सी । आजभोलि ‘बोल्ड फोटो शूट’ गराउनु सामान्य भइसकेको छ । हरेक चर्चित पत्रिकाको कभर पेज अभिनेत्रीहरुको बोल्ड फोटोले भरिएको हुन्छ । तर यस्तो फोटो शूट ६७ वर्ष पहिले कस्तो थियो ?

के तपाईले कहिल्यै सोच्नुभएको छ ?

त्यस समयमा पनि अभिनेत्रीहरु अभिनय गर्ने क्रममा साडीमा लुट्पुटीदै गराएको उक्त फोटोले धेरैलाई हैरान पारिदिन्थ्यो ।

अभिनेत्री बेगम पाराले ‘लाइफ म्यागाजिन’ को लागि बोल्ड फोटो शूट गराएकी थिइन् । यस फोटोमा उनले सेतो साडी लगाएर चुरोट पिउँदै पोज दिएकी थिइन् ।

उक्त फोटो शूट फोटोग्राफर जेम्स बुर्केले गराएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया