दूधसँगै नखानुहोस् यी खानेकुरा, लाग्नसक्छ गम्भीर रोग

असोज २, २०७६ | आजको अर्थ
ajaako_artha

एजेन्सी । दूध क्याल्सियको स्रोत हो जसले हड्डि मजबुत बनाउन मद्दत गर्दछ । तातो दूध पिउनुका अनगिन्ति फाइदाहरु छन् जसले शरीरमा निखारता ल्याउन निकै सहयोग पु¥याउँछ ।

तर दूध सँगै अरु केहि यस्ता खानेकुरा खानु विषयुक्त हुने बताइन्छ । केहि यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या झेल्नुपर्ने हुनसक्छ ।

 माछाको सेवनले शरीरलाई निकै फाइदा पु¥याउँछ । यसले छालालाई चमक दिनुका साथै शरीरमा आवश्यक पोषक तत्व दिन्छ । तर माछासँगै वा माछा खाएपछि दूध पिउँदा छालामा सेतो दाग आउन शुरु गर्छ । दूधसँग माछा, मासुको सेवन गर्नुहुँदैन । किनकी माछा निकै गर्मी चीज हो तातो चिसोको एकैपटक शरीरले पचाउँन सक्दैन र सेतो दाग वा ‘फ्लेरी’ हुन शुरु गर्दछ । जसको उपचार निकै महङ्गो र दुर्लभ हुन्छ ।

प्याज खाएपछि दूध पिउँनु हाम्रो शरीरमा कयौँ प्रकारको समस्या आउन सक्छ । जस्तै चिलाउने दाद वा अन्य प्रकारका समस्या हुनसक्छ ।

दूध र तिल कहिल्यै पनि सँग–सँगै नपिउनुहोस् । जसका कारण तपाईलाई घाँटीसम्बन्धि विरारी हुनसक्छ ।

यदि मुला र जामुन खाएर दूध पिउँनु हुँदैन जसको कारण छाला सम्बन्धि समस्या हुन्छ ।

यदि मुला र जामुन खाएर दूध पिउँनु हुँदैन जसको कारण छाला सम्बन्धि समस्या हुन्छ ।

कहिल्यै पनि करेला र नुनकोसँग दूध पिउँनु हुँदैन ।

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८