हुवावेको फोन किन्नुहोस् थाइल्यन्ड र इन्डोनेसिया भ्रमण जानुहोस्

असोज ३, २०७६ | आजको अर्थ
ajaako_artha

हुवावेले यसपालीको दशैंमा उक्त कम्पनीको फोन खरिद गर्दा इन्डोनेसियाको बाली र थाइल्यन्ड भ्रमण अफर ल्याएको छ ।

भाग्यशाली बिजेताले ५ दिन बाली र ५ दिन थाइलेन्ड घरम्न पाउनेछन् ।

उक्त अफरमा सहतभागी हुन ग्राहकले आफुले किनेको हुवावे फोनको आइएमई नम्बर राखेर फेसबुक मार्फत एउटा फर्म भर्नुपर्ने हुन्छ ।

उक्त फर्म भाद« २९ देखी असोज १७ गते सम्म भर्न सकिनेछ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.२०११३.८०
European Euro१२६.०४१२६.७१
UK Pound Sterling१४६.६२१४७.३९
Swiss Franc११४.४८११५.०८
Australian Dollar७७.६४७८.०५
Canadian Dollar८६.४०८६.८६
Singapore Dollar८३.०८८३.५२