हुवावेको फोन किन्नुहोस् थाइल्यन्ड र इन्डोनेसिया भ्रमण जानुहोस्

४ बर्ष अगाडि

हुवावेले यसपालीको दशैंमा उक्त कम्पनीको फोन खरिद गर्दा इन्डोनेसियाको बाली र थाइल्यन्ड भ्रमण अफर ल्याएको छ ।

भाग्यशाली बिजेताले ५ दिन बाली र ५ दिन थाइलेन्ड घरम्न पाउनेछन् ।

उक्त अफरमा सहतभागी हुन ग्राहकले आफुले किनेको हुवावे फोनको आइएमई नम्बर राखेर फेसबुक मार्फत एउटा फर्म भर्नुपर्ने हुन्छ ।

उक्त फर्म भाद« २९ देखी असोज १७ गते सम्म भर्न सकिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया