महिन्द्राको ट्रयाकटर किन्दा स्मार्टफोन देखी स्कुटर सम्म उपहार

४ बर्ष अगाडि

महिन्द«ा कम्पनीले दशैं तिहार र छठ पर्वको अवसरमा "चाडपर्वको प्रसंग, ट्रयाक्टर किन्दा अब परिवार दंग" भन्ने नाराका साथ महिन्द«ा उत्सव ल्याएको छ ।

जस अन्तर्गत इभो, नोभा, र जिभोलगायत महिन्द«ा कम्पनीको कुनै पनि ट्रयाक्टर किन्दा ट्रयाक्टर धनीले डबल डोर फ्रिज र चालकले सामसोङको समार्ट फोन पाउनेछन् ।

त्यो सगैं बम्परमा मिहिन्द«को १ सय २५ सिसीको गुस्टो स्कुटर समेत पाइन सकिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया