चाडबाडलाई लक्षित गर्दै चिनीमा ५० प्रतिशत भन्सार छुट

४ बर्ष अगाडि

विदेशबाट आयात हुने चिनीमा ५० प्रतिशत भन्सार छुट हुने भएको छ ।

आउँदै गरेको चाडबाडलाई लक्षित गरेर सरकारले भन्सार छुट गर्ने निर्णय गरेको हो ।

उक्त छुट खाध्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी आयात गर्दा पाउनेछन् ।

उक्त निकायले दश,दश मेकिट्र टन गरी २० मेट्रिकटन चिनी मात्र आयात गर्न पाउनेछन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया