संविधान दिवसको अवसरमा कामना बैंकले गर्यो सरसफाई अभियान

४ बर्ष अगाडि

काठमाडौं– कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा आफ्नो केन्द्रीय कार्यालय सहित देशभर रहेका ९९ वटै शाखा कार्यालय मार्फत कामना सेवा सरसफाई अभियान २०७६ आयोजना गरेका छ । 

सामाजिक उत्तरदायित्व अन्र्तगत गरिएको यस अभियानले सरसफाई र स्वच्छ वातावरणको महत्व र अपरिहार्यता बारे जनचेतना ल्याउने विश्वास बैंकले लिएको छ ।  

संविधान दिवस २०७६ को अवसरमा बैंकद्वारा ओडी कार्ड सेवाको शुभारम्भ गर्नुका साथै सम्पूर्ण कर्मचारीबीच संविधान दिवस विशेष रङ्गगोली प्रतियोयिता समेत आयोजना गरिएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया