आज सुनचाँदीको मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रति तोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर प्रति तोला ७१ हजार मूल्यमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रति तोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ८ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ३७ रुपैयाँ ३ पैसा कायम गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया