अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

शुक्रबार, ०३ असोज २०७६, १५ : २४

बिक्रेताहरुको भेलाले अण्डाको मूल्य ३० रुपैयाँले बढाएको छ । 

व्यवसायमा घाटा बढ्न थालेको भन्दै उत्पादकबाट मूल्य वृद्धिको माग बढेको थियो । 

२ सय २० प्रतिक्रेट रहेको ठूलो अण्डाको मूल्य बढाएर २ सय ५० पुर्याइएको नेपाल दाना, अण्डा, कुखुरा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डेले बताए । 

सानो अण्डाको मूल्य पनि केही दिनमा वृद्धि गरिने संघले जनाएको छ ।

शुक्रबार, ०३ असोज २०७६, १५ : २४

प्रतिक्रिया