२३ पत्रकारले पाए संविधान दिवसको अवसरमा पदक

४ बर्ष अगाडि

संविधान दिवसको अवसरपारेर सरकारले पत्रकारहरुलाई पनि पदक पाउने सूचीमा राखेको छ । गृह मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा २३ जना पत्रकारहरुको नाम समावेश गरिएको हो ।

सूचीमा पत्रकार महेन्द्र शेरचन, गगन विष्ट, गणेश बस्नेत, गणेशमान गुरुङ, गोपाल खनाल, गोपाल गुरागाई, गोविन्द प्रसाद चौलागाई, टंक पन्त, नितु पण्डित, फुलमान बल, राज ब। गुरुङ्ग, राजेन्द्र अर्याल, लक्ष्मी पुन, सूर्य बहादुर थापा क्षेत्री, हरि प्रसाद जोशी, चन्द्र न्यौपाने, मोहन चापागाई, सुभाष खतिवडा, दिनेश पाण्डे, गोविन्द सिं थापा, बलराम थापा, महेश दास र यज्ञ प्रसाद शर्मा (जमरकट्टेल) रहेका छन् ।

सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकमा राजधानी दैनिकबाट पत्रकार महेन्द्र शेरचन पर्नु भएको छ । प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पदकमा पत्रकार गगन विष्ट, गणेश बस्नेत, गणेशमान गुरुङ, गोपाल खनाल, गोपाल गुरागाई, गोविन्द प्रसाद चौलागाई, टंक पन्त, नितु पण्डित, फुलमान बल, राज ब। गुरुङ्ग, राजेन्द्र अर्याल, लक्ष्मी पुन, सूर्य बहादुर थापा क्षेत्री, हरि प्रसाद जोशी, चन्द्र न्यौपाने, मोहन चापागाई, सुभाष खतिवडा, दिनेश पाण्डे, गोविन्द सिं थापा, बलराम थापा, महेश दास र यज्ञ प्रसाद शर्मा ण्जमरकट्टेल) को नाम समावेश गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया