नक्कली भारतीय नोट सहित २ जना पक्राउ

असोज ३, २०७६ | आजको अर्थ
ajaako_artha

रुपन्देही-सम्मरीमाई गाउँपालिका-१ करौताबाट २ हजार दरका नक्कली भारतीय नोट ३ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मर्चवारी गाउँपालिका-७ बगौली बस्ने ३९ वर्षीय दिनानाथ कुर्मी र श्याममणी चौधरी रहेका छन् । ईलाक प्रहरी कार्यालय मर्चवारबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो ।
    यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.४४११४.०४
European Euro१२६.०४१२६.७१
UK Pound Sterling१४७.८८१४८.६६
Swiss Franc११७.२७११७.८९
Australian Dollar७८.२०७८.६२
Canadian Dollar८६.९३८७.३९
Singapore Dollar८४.२५८४.६९