नक्कली भारतीय नोट सहित २ जना पक्राउ

४ बर्ष अगाडि

रुपन्देही-सम्मरीमाई गाउँपालिका-१ करौताबाट २ हजार दरका नक्कली भारतीय नोट ३ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मर्चवारी गाउँपालिका-७ बगौली बस्ने ३९ वर्षीय दिनानाथ कुर्मी र श्याममणी चौधरी रहेका छन् । ईलाक प्रहरी कार्यालय मर्चवारबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो ।
    यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया