प्रति तोला सुन ५८ हजार पाँच सय रुपैयाँमा कारोबार

मंगलबार, २९ जेठ २०७५, १२ : ४०

आज  सुन प्रति तोला ५८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको सोमबारको तुलनामा आज पनि सुनको मूल्य समान रहेको छ । 
आज  तेजावी सुनको मूल्य प्रतितोला ५८ हजार दुई सय  रुपैयाँ छ । यस्तै चाँदी प्रतितोला ७८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार, २९ जेठ २०७५, १२ : ४०

प्रतिक्रिया